६ फाल्गुन २०८२, बुधबार

Tag: देशभरका अधिकांश स्थान

आज देशभरका अधिकांश स्थानमा मौसम बदली हुने

काठमाडौँ । आज देशभरका अधिकांश क्षेत्रमा मौसम बदली हुनुका साथै तराईसहित पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ । तराईमा केही दिनदेखि शीतलहरले जनजीवन प्रभावित भइरहेको भन्दै जाडो बढेसँगै लाग्ने हुस्सु र कुहिरोले चिसो बढ्ने भएकाले