११ श्रावण २०८१, शुक्रबार

Tag: देशको वर्तमान अवस्था

देशको वर्तमान अवस्थाका ५ चुनौती : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको वर्तमान अवस्थाका ५ चुनौतीको रुपमा संकटग्रस्त अर्थतन्त्र, कमजोर राष्ट्रियता, लोकतन्त्रको आवरणमा सर्वसत्तावाद, धर्म परिवर्तन र भ्रष्टाचार रहेको बताएका छन् । मंगलबार पार्टीको एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजनीतिक परिवर्तनमार्फत जनस्तरमा परिवर्तन आउनुपर्ने