७ बैशाख २०८१, शुक्रबार

देशको वर्तमान अवस्थाका ५ चुनौती : कमल थापा


कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको वर्तमान अवस्थाका ५ चुनौतीको रुपमा संकटग्रस्त अर्थतन्त्र, कमजोर राष्ट्रियता, लोकतन्त्रको आवरणमा सर्वसत्तावाद, धर्म परिवर्तन र भ्रष्टाचार रहेको बताएका छन् ।

मंगलबार पार्टीको एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजनीतिक परिवर्तनमार्फत जनस्तरमा परिवर्तन आउनुपर्ने बताए । अध्यक्ष थापाले त्यसो हुन नसके राजनीतिक परिवर्तनको औचित्य नहुने समेत बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !