१२ आश्विन २०८१, शनिबार

Tag: देवेन्द्र पौडेलले

नेकपामा अब विवाद छैन : नेता पौडेल

बागलुङ, २३ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टीभित्रको विवाद हल भएको बताउनुभएको छ । जनयुद्धका शहीद सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘बैरागी’को २१ औँ स्मृति दिवसमा यहाँ उहाँले पार्टी अब महाधिवेशनतिर