११ श्रावण २०८१, शुक्रबार

Tag: देवालय

थापाथली सानेपासम्मका देवालय पुनःनिर्माण शुरु

काठमाडौँ । थापाथली पुलबाट सानेपा पुलसम्मको करिब तीन किलोमिटर वाग्मती किनारमा सौन्दर्य अभिवृद्धिका क्रममा त्यस क्षेत्रका २८ वटा देवालयको पनि पुनःनिर्माण शुरु भएको छ । नदीको दायाँबायाँ गरी करिब छ किमी वाग्मती किनारमा सौन्दर्य अभिवृद्धिसँगै त्यहाँ रहेका धार्मिक, सांस्कृतिक, ऐतिहासिक