युद्धस्तरमा उद्धार गर्न र राहत प्रदान गर्न सरकारलाई देउवाको ध्यानाकर्षण
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा र हेलम्बु, मनाङ, मुस्ताङ, कास्की, गोरखा जिल्ला लगायतका विभिन्न स्थानमा बाढी पहिरोले जनधनको निकै क्षति गरेको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । युद्ध स्तरमा उद्धार, हराएकाहरुको खोजी, मानिसहरूलाई