८ मंसिर २०८१, शनिबार

Tag: देउपुजे ढुङ्गा

प्रचारको पखाईमा स्याङ्जाको ‘देउपुजे ढुङ्गा’

वालिङ, स्याङ्जा । स्याङ्जाको भिरकोट नगरपालिका–३ भतेरपाटामा अवस्थित ‘देउपुजे ढुङ्गा’ प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टीले प्रचुर सम्भावना रहँदारहँदै पनि प्रचार-प्रसार नहुँदा यसको महत्व ओझेलमा परेको हो । देउपुजे ढुङ्गालाई शिवलिङ्गको स्वरुप मानी शत्बीज छर्ने