७ फाल्गुन २०८२, बिहिबार

Tag: दुवै छिमेकी

‘दुवै छिमेकीले नेपाललाई प्राथमिकतामा राखेका छन्’

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दुवै छिमेकी देश भारत र चीनले नेपालसँगको सम्बन्धलाई महत्व दिएर प्राथमिकतामा राखेका उल्लेख गरेकी छिन् । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा धारणा राख्दै मन्त्री डा राणाले दुवै देशले नेपालसँगको सम्बन्धलाई