४ आश्विन २०८१, शुक्रबार

Tag: दुर्घटनाग्रस्त विमान

दुर्घटनाग्रस्त विमानका चालक दलका सदस्यसहित केहीको शव काठमाडौँ ल्याइने

काठमाडौँ । आइतबार पोखरामा यती एयरलाइन्स विमान दुर्घटनामा परी निधन भएका विमान चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौँ घर भएकाहरुको शव काठमाडौँ ल्याइने भएको छ । दुर्घटनामा निधन भएकामध्ये पोखराका नागरिकको हकमा पोखरामै पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइनेछ भने