९ आश्विन २०८१, बुधबार

Tag: दुई खोपहरू

बेलायत र चीनमा विकशित कोरोना भाइरसका दुई खोपहरू ‘प्रतिरक्षा क्षमता उत्पादन’ गर्न सफल : परीक्षण

पेरिस, साउन ५ । कोरोना भाइरस (कोभिड–१९) को खोपको परीक्षणमा बेलायत र चीनमा विकसित भएका दुई खोपहरूले ‘रोग प्रतिरोधी क्षमता उत्पादन’ गर्न सफल भएको चिकित्सकहरूले बताएका छन् । ती खोपको परीक्षणमा सहभागी व्यक्तिहरूमा ‘प्रतिरक्षा प्रतिक्रिया उत्पादन’ गर्न सफल देखिएको बेलायत