थाहा पाउनुहोस्, दाह्रि पाल्ने परुष महिलाको नजरमा कत्तिको आकर्षक ?
अचेल जहाँ गएपनि दाह्रि पाल्नेहरुको जमात देखिन्छ । लामो दाह्रि पालेर हिडिरहेको मान्छेमाथि जोसुकैको पनि नजर पर्छ । यस्तो मान्छेको व्यक्तित्व टाढैबाट झल्किन्छ । मान्छेले दाह्रिवालासंग हत्तपत्त झर्केर पनि बोल्न सक्दैनन् । दाह्रि पाल्ने प्रचलनको सुरुवात ईजिप्टबाट भएको मानिन्छ तर