२ मंसिर २०८१, आइतबार

Tag: दशनार्थीको घुइँचो

पर्साको दुग्धेश्वरनाथ महादेव मन्दिरमा दशनार्थीको घुइँचो

वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने दुग्धेश्वनाथ महादेव मन्दिरमा दर्शनार्थीको घुुइँचो लागेको छ। अन्य दिनभन्दा साेमबार मन्दिरमा स्वदेशी एवं भारतीय दर्शनार्थीको भीड लागेको हो। दुग्धेश्वरनाथ महादेव मन्दिर भाथाधाम संरक्षण समितिका अध्यक्ष अलखदेवप्रसाद थारुले दुग्धेश्वर महादेवको आज दर्शन गर्नका