१२ आश्विन २०८१, शनिबार

Tag: थोरै मात्रै छन्

मैले बोलेको बुझ्ने बुद्धिजीवी नेपालमा थोरै मात्रै छन् : अध्यक्ष ओली

पोखरा । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलेको बुझ्ने बुद्धिजीवी नेपालमा थोरै मात्रै भएको दावी गरेका छन् । पोखरामा आज एमालेले आयोजना चुनावी सभा सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले बोलेका कुरा नबुझ्नेले