३ आश्विन २०८१, बिहीबार

Tag: थरुहट संघर्ष समिति

सरकार र थरुहट संघर्ष समिति वीचको वार्ता सिंहदरबारमा जारी

काठमाडौं । नेपाल सरकार र आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट र थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समिति वीचको औपचारिक वार्ता सिंहदरबारस्थित गृह मन्त्रालयमा जारी रहेको छ । बार्तामा सरकारी बार्ता टोलीको नेतृत्व वार्ता टोली संयोजक समेत रहेका गृहमन्त्री