११ फाल्गुन २०८२, सोमबार

Tag: त्रिशूली बस दुर्घटना

त्रिशूली बस दुर्घटना : दुई विदेशीसहित १७ जनाको मृत्यु, २६ घाइतेको उद्धार

मलेखु, धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ ख १४२१ नं को बस त्रिशूली नदी किनारमा खसेको थियो । दुर्घटनामा ११