नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रोपटक विजयी
काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रोपटक विजयी भएका छन् । ईश्वर पोखरेललाई पराजित गर्दै ओली तेस्रोपटक एमालेको अध्यक्षमा विजयी भएका हुन् । निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार ओलीले १६ सय ६३ मत प्राप्त गरेका