७ फाल्गुन २०८२, बिहिबार

Tag: तिलाठी डुबान

सप्तरीमा बाढीले तिलाठी कोइलाडीका ३ वडा डुबान

राजविराज, ५ साउन । दुई दिनदेखि लगातार परेको मुसलधारे वर्षाका कारण सप्तरीको खाँडो नदीमा आएको बाढीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका तीन वटा वडा डुबानमा परेका छन् । जिल्लाको दक्षिणी भेगमा पर्ने तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. १ स्थित बेलही, वडा