१२ श्रावण २०८१, शनिबार

Tag: तिलाकुमारी सुनार

औषधि पसलका सञ्चालक पक्राउ

दाङ । अवैध लागुऔषध बिक्री वितरण गरेको भन्दै तुलसीपुरबाट प्रहरीले एक औषधि पसलका सञ्चालकलाई आज पक्राउ गरेको छ । पक्राउपर्नेमा तुलसीपुर उपमहानगरपालिका–८ दुधेना घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कमा फ्युजन हेल्थ केयर औषधि पसल सञ्चालन गर्दै आउनुभएकी ४० वर्षीय तिलाकुमारी