१ फाल्गुन २०८२, शुक्रबार

Tag: ताराहरूलाई रङ्गमञ्च

‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’

काठमाडौँ । रङ्गमञ्चबाट कथा भनिरहनुभएका कलाकार आशान्त शर्माले अभिनयसँगै निर्देशन गर्नुभएको चलचित्र ‘ताराहरू’ को विशेष प्रदर्शन (प्रिमियर) गरिएको छ । बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो । रङ्गमञ्चमा मञ्चन हुने नाटकमा