१३ मंसिर २०८१, बिहीबार

Tag: ताप्लेजुङको ओलाङचुङ्गो

ताप्लेजुङको ओलाङचुङ्गोलाई केन्द्रबिन्दु बनाएर ४.८ म्याग्निच्युडको भूकम्प

फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङ्गोलामा केन्द्रबिन्दु बनाएर आज विहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ः३० बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको ताप्लेजुङ र