म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-४ मा पर्ने सिंगा र तातोपानी क्षेत्र कोरोना संक्रमणको केन्द्र बनेको छ । तातोपानी कुण्ड स्नानका लागि आएका पाहुनामार्फत भित्रिएको कोरोना भोजभतेर र जमघटबाट टोल बस्ती हुँदै नागरिकका घरसम्म पुगेको छ । सिंगाका वडाध्यक्ष गोविन्द पौडेलका