१२ आश्विन २०८१, शनिबार

Tag: तरूण दल

रामचन्द्र पक्षले बोलायो तरूण दलको विशेष भेला

पुस १, काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले महामन्त्री शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा आफू पक्षीय तरूण नेता-कार्यकर्ताहरुको विशेष भेला बोलाएको छ । भेलामा तरूण दल विवाद समाधानबारे रणनीति तय गरिने बताइएको छ । तरूण दल लामो समयदेखि