११ आश्विन २०८१, शुक्रबार

Tag: तरुण

कांग्रेस भ्रातृ संगठनको केन्द्रीय समितिले पूर्णता पाएन

भाद्र १८ , काठमाडौं |  नेपाली कांग्रेसका प्रमुख तीन भ्रातृ संगठनको महाधिवेशन भएको एक वर्ष बित्न लाग्दासमेत केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन। एक दशकपछि गत वर्ष नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल र नेपाल महिला संघको महाधिवेशन भए पनि