बैज्ञानिक गुडअलले स्वेच्छिक मृत्यु रोज्दै घर र देश छाडे
एजेन्सी, २० वैशाख । बेलायतमा जन्मिएर अस्ट्रेलियामा बस्दै आएका १०४ वर्षीय वैज्ञानिक डेविड गुडअलले स्वेच्छिक मृत्युका लागि आफ्नो घर र देश छाडेका छन् । बोटनी र इकोलोजीका वैज्ञानिक आफ्नो जीवनमा सम्मानजनक अन्त्य लागि घर छाड्न चाहेको बताएका छन् । यो