९ आश्विन २०८१, बुधबार

Tag: डेङ्गुु

डेङ्गुु रोकथामका लागि अभियान सुरु

विमलबहादुर विष्ट, डोटी, १५ भदौ । पहिलो पटक डेङ्गुु रोगका कारण जिल्लामा एकको हालै मृत्यु भएपछि आजदेखि त्यसको रोकथामका लागि पहल थालिएको छ ।उक्त अभियानका क्रममा जिल्लाका सरोकारवालाको संयुक्त टोलीले डेङ्गुुका बारेमा जानकारी गराउनाका साथै डेङ्गुु सार्ने एडिस लामखुट्टेको फुल