आजसम्म यो औषधि सवैभन्दा सस्तो औषधिको समुहमा पर्दछ । यो औषधिको भूमिका मानवको जीवन मरणसंग सम्बन्धित देखिएको छ । भारतमा पहिले स्लाइन चढाउँदा यो औषधि मिलाएर चढाउने गरेका अनेकौं घटना छन् । यो औषधि सुनिएको ठिक गर्न र स्वास-प्रस्वासको विरामीको