१३ आश्विन २०८१, आइतबार

Tag: डा. मदन उपाध्याय

स्वास्थ्य मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच महत्वपूर्ण सम्झौता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सङ्घीय सरकार मातहतका १७ अस्पतालमा रहेका उपकरणको मर्मत सम्भार र व्यवस्थापन गर्नेलगायतका विषयमा सहकार्य गर्ने सम्झौता भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका गुणस्तर मापन