३२ असार २०८२, बुधबार

Tag: डा. अमरेशकुमार सिंह

‘दातृनिकायबाट आएको रकमबारे श्वेतपत्र जारी गर्नुपर्छ’

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा. अमरेशकुमार सिंहले गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत नेपालमा भित्रिएको रकम र त्यसको उपयोगिताबारे सरकारसँग जानकारी माग गरेका छन् । “विभिन्न दातृ संस्था र निकायबाट आएका रकमबारे सामाजिक सञ्जालमा विभिन्न कुराहरु देखिन्छन, हाम्रो देशमा