जनकपुरधाम । प्रदेश २ प्रदेशसभाको बैठकमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर समूहका सदस्यहरुले बहिष्कार गरेका छन् । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारबाट ठाकुर समूहका १ जना मन्त्री र ३ जना राज्यमन्त्रीसहित