११ पुस २०८१, बिहीबार

Tag: ठाउँ प्रशस्त

दुई तिहाइ नपुगेपनि सत्तारुढ दलले खेल्ने ठाउँ प्रशस्त

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध सत्तारूढ गठबन्धनले संसद्मा महाभियोग प्रस्ताव दर्ता गरे पनि पारितका लागि आवश्यक दुई तिहाइ संख्या छैन । महाभियोग पारितका लागि प्रमुख विपक्षी दल एमालेले साथ नदिएसम्म सम्भव छैन । प्रतिनिधिसभाबाट महाअभियोग प्रस्ताव पारित हुन सम्पूर्ण