काठमाडौं । ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशी र प्रभु–पेका अध्यक्ष कुसुम लामाले ट्राफिक जरिवाना तिर्न सकिने प्रविधि प्रभु–पेको किअस्क मेसिन उद्घाटन गरेका छन् । यो सँगै ट्राफिक जरिवाना मेसिनबाट तिर्न सकिने भएको छ । ट्राफिक नियम