४ फाल्गुन २०८२, सोमबार

Tag: टावरमा तोडफोड

बझाङमा एनटीसीको टावरमा तोडफोड, एक हप्तादेखि सेवा प्रभावित

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ४ मा रहेको नेपाल टेलिकम (एनटीसी) को टावरमा अज्ञात समूहले क्षति पुर्‍याउँदा करिब एक हप्तादेखि सञ्चार सेवा प्रभावित भएको छ । खत्रीवाडा माझीगाउँमा रहेको नेपाल टेलिकमको टावरमा प्रयोग भएका ब्याट्री, तार, सोलार प्यानल