१३ आश्विन २०८१, आइतबार

Tag: झ्याप्ले खोला पहिरो

झ्याप्ले खोला पहिरो अपडेट : मृतकको सङ्ख्या ३५ जना पुग्यो

मलेखु, धादिङ । धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्ले खोलामा पहिरोबाट आज मात्रै २१ जनाको शव निकालिएको छ । बिहानैदेखि खटिएको उद्धार टोलीले १७ पुरुष र चार जना महिलाको शव निकालेको हो । हालसम्म पहिरोमा ३५ जनाको शव निकालिएको छ । शनिबार