झुलाघाटमा दुई सय नेपाली अलपत्र
बैतडी, १४ चैत । भारतबाट फर्किन लागेका दुई सय जना नेपाली नागरिक झुलाघाट सीमानामा अलपत्र परेका छन् । गएको तीन दिनदेखि लकडाउनका कारण उनीहरू बैतडीसँग सीमा जोडिएको भारतको झुलाघाट बजारमा अलपत्र परेका हुन् । बैतडीको दशरथचन्द नगरपालिका–१, गुरुखोला, घर भएका