६ कार्तिक २०८१, मंगलबार

Tag: जोरायली बासमती धान

‘जोरायली बासमती धान’ डोटीको पहिचान

सुदूरपश्चिम । डोटीको दक्षिणी क्षेत्रमा पर्ने जोरायल क्षेत्र मसिनो बास्नादार बासमती धान फल्ने ठाउँका लागि चर्चित छ ।नेपालमा अन्यत्र कतै उत्पादन नहुने परम्परागत (रैथाने) जातको ‘जोरायली बासमती’ का खेतको धान काटेर भित्र्याउन भ्याइनभ्याई छ । कर्मनासा नदीको वरिपरि देखिने धानका