सुस्ताएको पर्यटन व्यवसाय जुरमुराउँदै
लमजुङ । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएसँगै सुस्ताएको यहाँको पर्यटन व्यवसायले विस्तारै गति लिन थालेको छ । पाँच महिनादेखि बन्द भएको व्यवसाय यतिबेला कोरोना सङ्क्रमणको जोखिम कम भएकाले खुल्न थालेको हो । क्व्होलोसोथर गाउँपालिका–३ स्थित एशियाकै नमूना तथा नेपालकै