१२ आश्विन २०८१, शनिबार

Tag: जुम्लामा जनप्रतिनिधि

जुम्लामा जनप्रतिनिधिद्वारा प्रधानाध्यापकमाथि कुटपिट

कर्णाली । तिला गाउँपालिका-८ जुम्ला पुरु गाउँस्थित देवी देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक कल्से बस्नेतमाथि सोही वडाका जनप्रतिनिधिले कुटपिट गरेका छन् । उक्त वडाका अध्यक्ष आँसे बस्नेतले प्रधानाध्यापकमाथि कुटपिट गरेका हुन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि चुनाव गर्ने विषयमा