१० मंसिर २०८१, सोमबार

Tag: जिल्ला सभापतिहरुको अनशन

अन्तत: नेपाली कांग्रेस जिल्ला सभापतिहरुको अनशन तोडियो

काठमाडौँ । विभिन्न माग राखेर चार दिनदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी जिल्ला सभापतिको रिले अनशन स्थगन भएको छ । देशभरका ७७ वटै जिल्लाको वडामा एकैपटक अधिवेशन प्रारम्भ गर्नुपर्ने, एउटा निर्वाचन क्षेत्र भएको जिल्ला सभापति स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउनुपर्ने,