१५ फाल्गुन २०८२, शुक्रबार

Tag: जिल्ला आचारसंहिता अनुमगन समिति

जिल्ला आचारसंहिता अनुमगन समितिमा १०७६ उजुरी, लुम्बिनी प्रदेशमा परे सबैभन्दा धेरै उजुरी

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन भन्दै जिल्ला आचारसंहिता अनुमगन समिति र अनुगमन अधिकृतसमक्ष कुल एक हजार ७६ वटा उजुरी परेको निर्वाचन आयोगले जनाएको छ । त्यसमध्ये एक हजार ६१ वटा (९९ प्रतिशत) फर्छ्यौट भएको आयोगले आज आयोजना गरेको पत्रकार