१२ आश्विन २०८१, शनिबार

Tag: जनैमा चावी बोक्ने राष्ट्रवाद

जनैमा चावी बोक्ने राष्ट्रवादले देशको हित गर्दैन : मन्त्री किराती

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले जनैमा चावी भिर्ने राष्ट्रवादले देशको हित नगर्ने बताएकाछन् । नेपाल पर्वतीय प्रतिष्ठानले मन्त्रलयमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री किरातीले यस्तो बताएका हुन् । माउन्टेन एण्ड माउन्टेरिङ साइन्सको अध्यापन प्रारम्भ कार्यक्रममा बोल्दै