३ असार २०८१, आइतबार

Tag: जनार्दन शर्मा

ल्याब तथा एक्स–रे सेवा सञ्चालन

१४ असोज, रुकुम, पश्चिम  । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आधुनिक ल्याब तथा एक्स–रे सेवा सञ्चालनमा ल्याएको छ । सो ल्याब र एक्स–रे सेवाको प्रतिनिधिसभाका सांसद एवं नेकपाका नेता जनार्दन शर्माले एक कार्यक्रमबीच शनिबार उद्घाटन गर्नुभयो । उहाँले चुनावको बेला जनतासमक्ष