मध्यपुरथिमि । भक्तपुर नगरपालिकाका चालु १० औँ नगरसभामा चुरे क्षेत्रमा जथाभावी भइरहेको उत्खनन् तथा अवैध रुपमा खुलेका क्रसर उद्योगको विरोधमा प्रस्ताव पारित गर्न माग गरिएको छ । नगरका प्रमुख सुनिल प्रजापतिले वातावरणीय संरक्षणका लागि उक्त प्रस्ताव आएको बताउनुभयो । यस्तै