१३ आश्विन २०८१, आइतबार

Tag: जग्गा हडप्ने

ललिता निवास प्रकरण : नक्कली मोही बनेर जग्गा हडप्ने दुईजना पक्राउ

काठमाडौँ । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप दुई जनालाई ललितपुरको कुपण्डोलबाट पक्राउ गरेको हो । नक्कली मोही बनेर सरकारी जग्गा हडपेको आरोपमा नेपाल