३ फाल्गुन २०८२, आइतबार

Tag: छुवाछूत उन्मूलन दिवस

छुवाछूत उन्मूलन दिवसका अवसरमा सार्वजनिक बिदा दिन माग

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको दिन प्रत्येक वर्ष जेठ २१ गते सार्वजनिक बिदा दिनुपर्नेमा जोड दिएका छन्। उन्नाइसौँ जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा राष्ट्रिय दलित आयोगले आयोजना गरेको कार्यक्रममा यस्तो बताएका