६ आश्विन २०८१, आइतबार

Tag: छविलाल जोशी

सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ

काठमाडौं । पूर्वडीआईजी एवं गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक छविलाल जोशी पक्राउ परेका छन् । उनलाई काठमाडौंबाट आज आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा प्रहरीले पूर्व डीआईजी जोशीलाई पक्राउ गरेको हो । जोशीलाई पोखरा