१० पुस २०८१, बुधबार

Tag: छन्त्याल समुदाय

‘पुर्पुरो’ गर्ने छन्त्याल समुदायको पुर्ख्यौली परम्परा

म्याग्दी, बेनी । उमेरले चार वर्ष पार गरेका धवलागिरि गाउँपालिका–५ मलम्पारका लिएन घरब्जा छन्त्याल आफ्नो परिवारका आफन्तसँग पोखरामा बसोबास गर्छन् । लिएनका बुबा खिमबहादुर र आमा दमायाँ रोजगारको सिलसिलामा अष्ट्रेलियामा छन् । पोखरामा घरसमेत बनाएर बसोबास गर्दै आएका छन्त्याल परिवारले