१३ आश्विन २०८१, आइतबार

Tag: चौधौं महाधिवेशन

समयसीमाभित्र महाधिवेशन सम्पन्न हुने कुरामा संशय बढेको छ : शेखर कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले तोकिएको समयसीमा भित्र काँग्रेसको चौधौं महाधिवेशन सम्पन्न हुने कुरामा संशय बढेको बताएका छन् । सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै उनले नेपाली कांग्रेसको चौधौं महाधिवेशनको प्रक्रिया जारी रहेतापनि पूर्व निर्धारित कार्यतालिकाको पालना