२२ जेष्ठ २०८२, बिहीबार

Tag: चीन

एल साल्भाडोरसँग चीनको कुटनीतिक सम्बन्ध, चीन र ताइवानबीच विवाद

५ भदौ, ताइपेई । चीनले एल साल्भाडोरसँग कुटनीतिक दौत्य सम्बन्ध स्थापना गरेको घोषणा लगत्तै ताइवानले एल साल्भाडोरसँगको दौत्य सम्बन्ध विच्छेद गरेको छ । ताइवानका विदेशमन्त्री जोसेफ ऊ ले सम्बन्ध विच्छेद गरेको घोषणा गर्दै चीनको पछिल्लो कदम “अशिष्ट” रहेको प्रतिक्रिया दिनुभयो ।