काठमाडौं । नेपालका लागि तीनदिने औपचारिक भ्रमणमा आएका चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङले भ्रमणको दोस्रो दिन प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खड्काको नेतृत्वमा भएको भेटघाटमा ९ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ