परराष्ट्र मन्त्रालयले भन्यो : चीनसँग सीमा विवाद छैन
काठमाडौं, असार ११ । नेपाल सरकारले छिमेकी मित्रराष्ट्र चीनसँग कुनै सीमा विवाद नरहेको बताएको छ । परराष्ट्र मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको अस्तित्वमा नै नरहेको रिपोर्टलाई आधार बनाएर आएका समाचारमा सत्यता नभएको परराष्ट्रको